नियम ३८
खारेजी र बचाउ
: (१) उपभोक्ता संरक्षण नियमावली, २०५६ खारेज गरिएको छ ।

(२) उपनियम (१) बमोजिमको नियमावली अन्तर्गत भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।